SELECT YOUR LANGUAGE TYPES ::::::::

Earn money from online

 
 
 
 
 Make a money!!! Contact us for your one job.. 9801053984

 

GooGLE search

DATE CONVERTER

12/15/09

no signal in radio output


रेडियो मा तपाइको कुनै समस्या छ भने । । । ।
समस्या :- रेडियो अन त हुन्छ तर सोउन्ड आउदैन भने ।

- सर्बप्रथम तपाई ले रेडियो बाट आउट पुट भएको स्पिकर को तार लाई हेर्नुस यदी तार ठिक छ भने,
- स्पिकर संग जोडिएको capacitor को लाई जाच गर्नुस्, यदी capacitor  ठिक छ भने,


- capacitor संग जोडिएको IC अथवा  Transistor लाई जाच गर्नुस्, यदी तपाई को रेडियो म प्रयोग transistor प्रयोग भएको छ भने,
- मल्टी मिटर को सहायता ले transistor ठिक भए नभएको जांच गर्नुस्,यदी IC को प्रयोग भएको छ भने,
- IC लाई मल्टी मिटर ले ठिक भए नभएको जांच गर्न गर्यो हुने ( असम्भव हुने) भएको ले IC को इन पुट र आउट पुट भोल्टेज को जांच गर्नुस जस्मा इनपुट को भन्दा आउट हुने भोल्टेज आदी हुन्छ । ।
-यदी इनपुट र आउट पुट को भोल्तेज बरावर छ भने इक परिवर्तन गर्नुस । । ।


0 comments:

Post a Comment

YOU CAN POST A COMMENT TO THIS BLOG!!!!!!



 

आफुलाई मन परेको गीत download गर्नु होस् Copyright © 2010 Premium Wordpress Themes | Website Templates | Blog Templates Designed by pradip