कुनै पनि रेडियो अन नै नभए, सर्ब प्रथम रेडियो को मुख्य इन पुट तार लाई हेर्नुस । यदी तार ठिक छ भने,
-त्यो तार संग जोडिएको ट्रान्सफर्मर को जांच गर्नुस्, ट्रान्स्फर्मर को इन पुट र आउट पुट जांच गर्नुस । अनि ट्रान्स्फर्मर कती भोल्ट को हो त्यती आउट पुट भए नभएको पक््का गर्नुसोड । ट्रान्स्फर्मर पनि ठिक भएको खण्डमा,रेक्टिफाएर गर्न प्रयोग गरेको डायोड ठिक भए नभएको जांच गर्नुस । डायोड पनि ठिक भएको खण्डमा,
- रेक्टिफाएर डायोड बाट आउट पुट भएको भोल्टेज अनि फिल्टर गर्न प्रयोग गरेको फिल्टर सर्केट ( क्यापासिटोर ) ठिक भए नभएको जांच गर्नुस ।
माथी उल्लेखित समस्या समाधान को उपाय इनै हुन यि मध्य कुनै एक भाग मा समस्या आएको कारण ले कुनै पनि रेडियो अन नै हुदैन ।
मा थी मध्य कुनै पनि सामान लाई चिन्न गार्हो भएको खण्ड मा हामिलै सम्पर्क गर्नु होला । ।
Event Management Website Design: Creating Seamless Experiences for Every
Occasion
-
In today’s fast-paced digital world, a professional and efficient event
management website is a must-have for event planners, organizers, and
companies a...
2 months ago
0 comments:
Post a Comment
YOU CAN POST A COMMENT TO THIS BLOG!!!!!!