काम केही नौलो छैन, गफै मात्र नयाँ नयाँहाम्रो नेपाल पुरानै छ, तिम्रो जीवनशैली नयाँ
सबै ठूला पदहरुमा आफ्नै चम्चाहरु भर्यौ
उपहार भन्दै घुस, लिई तिमी दङ्ग पर्यौ
हाम्रो आङ नङ्ग्याएर, तिमी लाउँछौ सुट नयाँकाम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ
धिक्कार छ हामीलाई तिम्रो विश्वास गर्यौं किन
तिम्रा मिठा कुराहरुको जालमा हामी पर्यौं किन
हामीलाई नै लत्याएर, तिमी चाल खेल्छौ नयाँकाम केही नौलो छैन, गफै मात्र नयाँ नयाँ
हामी सबै पुरानै छौं, हाम्रा नेता आए नयाँ
हाम्रो नेपाल पुरानै छ, उनको जीवनशैली नयाँ
उनको जीवनशैली नयाँ ।।।
Hello world!
-
Welcome to WordPress. This is your first post. Edit or delete it, then
start writing!
5 weeks ago





0 comments:
Post a Comment
YOU CAN POST A COMMENT TO THIS BLOG!!!!!!