मत आँफू देखि आँफै नै आज हारेकि मान्छे
अविरल बर्षाले चूटीचूटी भूईमा झारेकि मान्छे
न मेरो आफ्नो हो भन्नसकौं जून कुनै रहर छ
प्यासी रहरले प्यास बुझाई परपर सारेकि मान्छे
चिच्चाई चिच्चाई छिचोलीहिंडे मृत्युको परिदी लाई
मत मृत्युले नै बाटो बिराइ भाँका टारेकि मान्छे






karna dash's most
Songs*
NAMASTE BAND
0 comments:
Post a Comment
YOU CAN POST A COMMENT TO THIS BLOG!!!!!!